बिहिबार, फाल्गुन १, २०८१

एनएमबि बैंकबाट पनि केयूकेएलको भुक्तानी गर्न सकिने


कान्तिपथ


अब एनएमबि बैंकका ग्राहकले पनि मोबाइल बैंकिङ प्रयोग गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महसुल भुक्तानी गर्नसक्ने भएका छन् । बैंकले केयूकेएलसँग सम्झौता गरी बैंकका ग्राहकलाई ओम्नी च्यानल एप तथा वेब प्रयोग भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको हो । आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएकाे छ । यसअघि नै डिजिटल भुक्तानी माध्यम ईसेवा, खल्तीबाट खानेपानीको महसुस भुक्तानी गर्ने सुविधा सुरु भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत