शुक्रबार, जेष्ठ ३, २०८२

यी हुन् सम्पर्कविहीन तारा एयरको जहाजमा सवार २२ जना यात्रीहरु (सूचीसहित)


कान्तिपथ


आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कलसाइनको बिमानमा १९ यात्री सवार रहेको जानकारीमा आएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट खराब मौसम भएकै बेला उडेको उक्त बिमान क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए ।

तारा एयरको नाइन एन एईटी को को थिए यात्रुहरु?

१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार


११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत