आज बिहान बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेका छ । केहीबेरअघि मात्रै हराइरहेको तारा एयरको विमान खोज्न सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको हो ।
हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन् । मूस्ताङको तेले, घाँसा, टिटि लगायतको स्थानमा विमान खसेको आशंका गरिएको छ ।
घाँसाका स्थानीयवासिन्दाले ठुलो आवाज आएको र आगो बलेको देखिएको खबर गरेपछि विमान खोजीको टोली उतै केन्द्रीत भएको हो । १९ यात्रु र ३ जना चालकदलका सदस्य सहित २२ जना बोकेर विमान पोखराबाट जोमसोम उडेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ