शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • घटनास्थलमा पुग्यो सेना, प्रहरी र शेर्पाको टोली, बाक्लो हुस्सुका कारण शव संकलनमा कठिनाइ

घटनास्थलमा पुग्यो सेना, प्रहरी र शेर्पाको टोली, बाक्लो हुस्सुका कारण शव संकलनमा कठिनाइ


कान्तिपथ


तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको ठाउँमा नेपाली सेना, प्रहरी र स्थानीय शेर्पाको टोली पुगेको छ ।मस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माका अनुसार दुर्घटनास्थलमा बाक्लो हुस्सुका कारण हेलिकप्टर जान सकेको छैन । थप उद्धारका लागि हेलिकप्टरबाट बीचबाटोमा नेपाली सेना, प्रहरीलगायतका टोलीलाई पुर्‍याएको र त्यहाँबाट हिँड्दै जान लागेको बताए ।

उनका अनुसार यसभन्दा अगाडि नेपाली सेना, प्रहरी र शेर्पाको टोली घटनास्थलमा पुगेर शव संकलन गरिरहेको छ । हुस्सुका कारणले शव उद्धारका लागि कठिनाइ भइरहेको सीडीओ शर्माले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत