आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा भएकाे जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकाे शव आफन्तलाई बुझाइएकाे छ ।
आइतवार माैसम खराबीका कारण पाेखराबाट जाेमसाेम जाँदै गरेकाे तारा एअरकाे जहाज दुर्घटनामा परेकाे थियाे । नेपाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा दुर्घटनास्थलबाट शवहरू संकलन गरी २ चरणमा काठमाडाैँ ल्याइएकाे थियाे ।
काठमाडाैँ ल्याइएका शवहरूकाे मंगलवार र बुधवार पाेस्टमार्टम गरी बिहीवार आफन्तकाे जिम्मा लगाइएकाे हाे ।
तस्वीरः
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ