बालुवाटारस्थित सुनाैलाे परिवार नेपालकाे कार्यालयमा आगलागी भएको छ। बिहान ७ बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएको क्षेत्र हो ।
आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ