प्रधानमन्त्रीको सरकारी निवास भएको क्षेत्रमा आगलागी !


कान्तिपथ


बालुवाटारस्थित सुनाैलाे परिवार नेपालकाे कार्यालयमा आगलागी भएको छ। बिहान ७ बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएको क्षेत्र हो ।

आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत