हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।
अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको हो । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।
Facebook
X
LinkedIn
WhatsApp