शुक्रबार, चैत्र २७, २०८२

तारा एयरको जहाजमा चरा ठोकियो 


कान्तिपथ


viber sharing button

सुर्खेत । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोकिएर सामान्य क्षति पुगेको छ । 

आज दिउँसो सवा १२ बजे हुम्लाको मुने लेक नजिकै पुग्दा चिल ठोकिएर जहाजको नोजमा प्वाल परे पनि सकुशल अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिनु भयो । 

उहाँले तारा एयरको (नाइनएनएकेएल) नम्बरको जहाजको अगाडिपट्टिको भागमा चील ठोकिएर सामान्य क्षति पुगेकाले मर्मतका लागि इन्जिनियर आएपछि मात्र उडान हुने बताउनुभयो । उहाँका अनुसार जहाजमा पाइलटसहित ३ जना सवार थिए । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत