शुक्रबार, चैत्र २७, २०८२

गैह्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु


कान्तिपथ


काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ।

उनको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ।

आज बिहान पौने ६ बजे बा५ख ५६२२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत