शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  •  यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवार ६८ जना यात्रुहरुको नामावली

 यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवार ६८ जना यात्रुहरुको नामावली


कान्तिपथ


पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।

यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत