शनिबार, चैत्र २८, २०८२

पृथ्वी राजमार्गको सलाङ्गघाटमा बस दुर्घटनाः सात जना घाइते


कान्तिपथ


पृथ्वी राजमार्गमा विहान भएको सवारी दुर्घटनामा परी सात जना घाईते भएका छन् । नेपालगंजदेखी काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाट भन्ने स्थानमा सडकमा पल्टिएको हो ।

दूर्घटनापछि सडक एकातर्फी संचालन भइरहेको प्रहरी चौकी बेनीघाटका प्रमुख भानु आचार्यले जनकारी दिनुभएको छ ।

तीब्रगतिका कारण बस पल्टिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।-



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत