शुक्रबार, चैत्र २७, २०८२

ग्याँस विस्फोटमा घाइते भएका चन्द्र भण्डारीका आमाछोरा आईसीयूमा


कान्तिपथ


प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। भण्डारीको सचिवालयका अनुसार अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।

गएराति घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका भण्डारी र आमाको स्वास्थ्यवस्थाबारे अस्पताल स्रोतबाट कुनै नयाँ अपडेट नआएको स्वकिय सचिव भुवन भुसालले जानकारी दिएका छन्।

अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत