शुक्रबार, चैत्र २७, २०८२

सिरहास्थित प्रादेशिक अस्पतालमा आगोलागी, १ जना गम्भीर घाइते


कान्तिपथ


सिरहा- प्रादेशिक अस्पताल सिरहाको जेनरेटर कक्षमा आगो लागेको छ । केहीबेर अघि लागेको आगो अहिले नियन्त्रणमा आएको छ !

अस्पतालमा आगोलागी हुँदा उपचार गर्न भर्ना भएका बिरामीहरू भागभाग गरेका थिए ।

आगोलागीबाटएक जना डायलसिस गर्न अस्पताल पुगेका बिरामीको अवस्था गम्भीर रहेको हाम्रा सिरहा संवाददाता श्यामकुमार ठाकुरले जानकारी दिएका छन  ।

आगोलागीबाट सिरहा बयरपाटा गाउँपालिका-२ का प्रदिपकुमार दास घाइते भएका हुन ।

आगोलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत