शनिबार, माघ ५, २०८१

एकैचोटि ७८ एसपीको सरुवा, को कहाँ?


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

तनहुँ, बागलुङ, पर्सा, धादिङ, मोरङ, कञ्चनपुर, सर्लाही, पाल्पा, कैलाली, बर्दिया, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, धनकुटा, डोटी, चितवन, धनुषा, झापा, रुपन्देही, गुल्मी, सुर्खेत, स्याङ्जा, महोत्तरी, सिरहा र बाँकेमा प्रहरी प्रमुख रहेकासँगै ७८ एसपीको सरुवा गरिएको हो।

https://drive.google.com/file/d/1Y5AESfGL1ZqvPKROGxW4dpzoYNl_qZ2-/view?pli=1



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत