सोमवार, माघ २८, २०८१

सौर्य एअरको जहाजमा आगो लाग्यो


कान्तिपथ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बुधबार बिहान सौर्य एअरको जहाज दुर्घटनामा परेको छ।

कामठमाडौँबाट पोखराको लागि उडान भर्न लागेको विमान दुर्घटनामा परेको हो। उक्त विमानमा १७ जना रहेको जनाइएको छ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ।

मानवीय क्षतिको पनि आशंका समेत गरिएको छ। घटनाको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत