काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सकाे जहाज दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
जहाजमा सवार १९ जना मध्ये १५ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको अफिसियल फेसवुकमार्फत जानकारी दिदै १५ जनाको मृत्यु भएको र ४ जना घाइतेको उद्दार गरीएको जानकारी दिएको छ ।
४ जना घाइतेहरु मध्ये ३ जनाको टिचिङ अस्पतालमा र एक जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ