बिहिबार, माघ २४, २०८१

मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्कियो


कान्तिपथ


चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । आज बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रु सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटनाका कारण अन्य सवारी साधन राजमार्गमा नै रोकिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत