शुक्रबार, अशोज १८, २०८१

 जिप दुर्घटना


कान्तिपथ


काठमाडौँ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ ।

सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेराे दुर्घटना भएको हाे ।

दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ ।

छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा १० जना सवार थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत