काठमाडौँ । न्याय परिषद् बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा गरेको छ ।
बिहीबार बिहान बसेको परिषद्को बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।
Facebook
X
LinkedIn
WhatsApp