आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • भैंसेपाटी हनिट्र्याप काण्ड : इन्स्पेक्टर  शाही ५ लाख धरौटीमा रिहा

भैंसेपाटी हनिट्र्याप काण्ड : इन्स्पेक्टर  शाही ५ लाख धरौटीमा रिहा


कान्तिपथ


काठमाडौं । हनी ट्रयाप’ प्रकरणमा जाेडिएकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ ।

आज जिल्ला अदालत ललितपुरले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो ।

शाही हिजाे अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बहस नसकिएपछि एक रात हिरासतमा कटाएकी थिईन्।

भैंसेपाटी प्रभागको प्रमुख हुँदा उनले आपराधिक समूहसँग मिलेर एक व्यापारीलाई थुनामा राखी ३० लाख असुलिएको अभियोग छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत