काठमाडौं । दोलखामा लागुऔषध नियन्त्रण र गुण्डागर्दी रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक सत्रुधन महतो सम्मानित भएका छन्।
दोलखा महोत्सवको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले महतोलाई सम्मान प्रदान गरेका हुन्।
थप समाचार
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ