मङ्लबार, बैशाख ३०, २०८२

६ एआईजीको पदस्थापन, पहिलो नम्बरका चन्द्रकुबेर खापुङ सिआईबीमा


Jebin Rimal


सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ।

एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

त्यस्तै, दान बहादुर कार्कीलाई मानव स्रोत, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत