शुक्रबार, कार्तिक २१, २०८२

आइजीपीले राजिनामा दिने खबर असत्य : नेपाल प्रहरी


देव चौलागाईं


प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको बताएको छ ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै यसरी गरिएको प्रचारमा सत्यता नरहेको स्पष्ट पारेका छन् । विज्ञप्तिमा उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सुरक्षा अवस्थाबारे ब्रिफिङ भने गरिएको जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत