जिल्ला प्रहरी कार्यालय दोलखाले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू जिल्लाकै विभिन्न स्थानीय तहका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:
• सुन्दर प्रकाश खड्का (३५ वर्षीय): वैतेश्वर गाउँपालिका–७
• रूद्र बहादुर कार्की (२१ वर्षीय): मेलुङ गाउँपालिका–२
• निरज खड्का (२६ वर्षीय): भिमेश्वर नगरपालिका–३
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ