बुधबार, फाल्गुन ६, २०८२

अमेरिकामा निजी जेट दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु


कान्तिपथ


अमेरिकाको उत्तरी क्यारोलिनास्थित आइरेडेल काउन्टीमा निजी व्यवसायिक जेट विमान दुर्घटनाग्रस्त हुँदा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफलसहित ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनाले अमेरिकी मोटरस्पोर्ट समुदायसहित सर्वसाधारण नागरिकसमेत शोकमा डुबेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विमान उत्तरी क्यारोलिनाको एउटा विमानस्थलबाट फ्लोरिडातर्फ उडान भरेको केही समयपछि नै खराब मौसमका कारण फर्किन खोज्दा दुर्घटनामा परेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत