बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सुरक्षित

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सुरक्षित


कान्तिपथ


झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९एन–एमएफ कलसाइनको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिएको हो। उक्त विमानमा ५१ जना यात्रु सवार थिए।

घटनापछि सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत