ग्यास पड्केर घाइते सांसद भण्डारीकी आमाको निधन
बिहिबार फाल्गुन ४, २०७९
काठमाडौं । ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
बुधबार राती ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएकी भण्डारीको कीर्तिपुर अस्पत…