काठमाडौँमा घरको पाँचौँ तलाबाट खसेर २ वर्षकी बालिकाको मृत्यु
सोमवार कार्तिक १४, २०७९
काठमाडौँ । बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।
बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको ह…