पाल्पाका तीन दर्जन जंगलहरुमा डढेलो फैलियो
शनिबार बैशाख २, २०८०
पाल्पा- पाल्पाका तीन दर्जन भन्दा बढी जंगलमा केही दिनयता डढेलो फैलिएको छ । जिल्ला सदरमुकाम तानसेन नगरपालिकासँगै निस्दी, माथागढी, तिनाउ, रैनादेवी छहरा गाउँपालिकाका विभिन्न जंलमा डढेलो फैलिएको ह…