पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान
सोमवार माघ २, २०७९
गण्डकी। आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य …