युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु
मङ्लबार फाल्गुन २४, २०७८
युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ ।सोमबार राति “शत्रु विमानहरूले कपटी ढंगले…