बालेनले सञ्चालनमा ल्याए काठमाडौं महानगरको केएमसी एप (KMC App), यस्ता छन् सुविधा
मङ्लबार बैशाख २६, २०८०
सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था गरि महानगरपालिकाले मोबाइल एप्लिकेसन केएमसी एप (KMC App) सञ्चालनमा ल्याएका छन्।
सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रम…