रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
सोमवार चैत्र ६, २०७९
काठमाडौँ। नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्र…