नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ
आइतवार चैत्र २२, २०८२
काठमाडौं । ललितपुरस्थित सरकारी सेवा कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी तथा अवरोध पुर्याउँदै आएका ३२ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी व…