अर्घाखाँचीमा दूध लिन घर बाहिर निस्किएकी महिलाको हत्या, भारतीय नागरिक पक्राउ
मङ्लबार पुस १९, २०७९
अर्घाखाँची– अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापा स्थानीय सिद…