मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
सोमवार माघ ५, २०८२
काठमाडौं — मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा …