पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै
शुक्रबार भदौ २८, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् ।
प्रधानमन्त्री ओलीले आज एक कार्यक्रमम…