सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा
सोमवार मंसिर ११, २०८०
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ।
नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार …