शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो
शुक्रबार अशोज १९, २०८०
काठमाडौँ।नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअ…