ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री महत
मङ्लबार बैशाख २६, २०८०
काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ ।
राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनि…