वीरगंजको भन्सारद्वारा ९ महिनामा १ खर्ब ८२ अर्ब ५७ करोड राजस्व सङ्कलन
बुधबार बैशाख १३, २०८०
वीरगंज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगंज र मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९/०८० को ९ महिनामा १ खर्ब …