गभर्नर सिफारिस समितिबाट भट्टराइले दिए राजिनामा
मङ्लबार बैशाख ९, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ ।
गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टी जनाउँदै आज राजीनामा दिएका हुन् ।
म…