ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र
शुक्रबार बैशाख १६, २०७९
म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो ।
मङ्गलाघाटमा आ…