त्रिवि उपकुलपतिको कार्यकक्षमा माधव नेपालका कार्यकर्ताको उपद्रो !
सोमवार असार २७, २०७९
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।
सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्…