काठमाडौं विश्वविद्यालयले उपकुलपतिको अन्तर्वार्ताका लागि १० उम्मेदवारको नाम छनौट
मङ्लबार माघ २९, २०८१
काठमाडौं । काठमाडौं विश्वविद्यालयले उपकुलपतिका दाबेदारमध्ये १० जनाको नाम सार्वजनिक गरेको छ । अन्तिम सूचीमा परेका २० जना दावेदारमध्येबाट १० जनाको सूची सार्वजनिक गरेको हो ।
२०८१ माघ २८ गते सोमवार…