राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा समयमै हुने घोषणा, भ्रामक सूचनाका कारण परीक्षा वातावरणमा भ्रम
शुक्रबार बैशाख ५, २०८२
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो ।
…