नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
बिहिबार माघ १०, २०८१
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ ।
पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएक…