गर्मीबाट छाला जोगाउन अपनाउनुहाेस् यी ५ घरेलु उपाय
सोमवार असार २३, २०८२
गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका का…