यी हुन् जाडोमा मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुरा
शनिबार पुस २७, २०८१
काठमाडाैं। जाडोको समयमा बिहान हिड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
जसका कारण हामी दिनभर सक्रिय रहन्छौं । हामीलाई न आलस्य लाग्छ, न निन्द्रा लाग्छ तर कहिलेकाहीं हामी केहि गल्ती गर्छौं, जसका क…