बुधबार, चैत्र २५, २०८२

विचार

कान्तिपथ


श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्न…

कान्तिपथ


श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित ग…

कान्तिपथ


गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ धकेलीन्छ– कृष्णबहादुर महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएकोले निर्वाचनमा गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ जाने बताएका छन् । दाङमा प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘गठबन्धन पराजय भए मुलुक नै अ…

कान्तिपथ


संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोल…

कान्तिपथ


साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्…

कान्तिपथ


‘लोकतन्त्र दिवसले समृद्धि हासिल गर्न प्रेरणा मिलोस्’

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न लोकतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । प्रदेश प्रमुख शर्माले आज लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यो दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, स…

कान्तिपथ


समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ ।लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि…

कान्तिपथ


समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भ…

कान्तिपथ


सक्षम उम्मेदवारको खोजीमा मतदाता

भजनी, ८ वैशाख कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा हुनुहुन्न । “यो पटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । वर्षाँैंदेखिको हामी सुकुम्वासीको सम…

कान्तिपथ


तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो । “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र …

कान्तिपथ


अर्थमन्त्रीलाई राजिनामा दिन कांग्रेस महामन्त्रीको सुझाव

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल …

कान्तिपथ


बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने …

कान्तिपथ


जनता अग्रगमनकारी शक्तिका पक्षमा छन्ः नेता खतिवडा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन सक्नुपर्छ ।” समाजवादी प्रेस सङ्गठन नेपालको उपत्य…

कान्तिपथ


नेकपा एसको घोषणा पत्र : पाँच हजार लिटर पानी र २ सय युनिट बिजुली निःशुल्क (घोषणा पत्रसहित)

काठमाडौं । नेकपा एमालेबाट बाहिरिएर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्र घ…

कान्तिपथ


संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आ–आफ्नो अनुकूलता अनुसार कानुनको व…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत